नेपाल प्रहरी र सशस्त्रका ५४१ जनामा कोरोना संक्रमण

काठमाडौँ, २६ साउन । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 नेपाल प्रहरीका ३६९ र सशस्त्र प्रहरीका १७२ जना गरी ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरीका १४९ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका ८८ जना डिस्चार्ज भएका छन् ।

प्रहरीमा हाल २२० जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयकै ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश १ का २१, प्रदेश २ का ३६, वाग्मती प्रदेशका २, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ ८४ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ६३, प्रदेश २ का १८ र वाग्मती प्रदेशका तीनजना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको

वीरगञ्ज, २३ बैशाख । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको

बाजुरा, २३ बैशाख । बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021