गलत दुस्साहस नगर्न भारतीय विदेशमन्त्री जयशंकरलाई संयोजक महरको चेतावनी

काठमाडौँ, २६ साउन । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले गौतम बुद्धको बारेमा गलत दुस्साहस नगर्ने भारतीय विदेशमन्त्री एस. जसशंकरलाई चेतावनी दिनुभएको छ ।

केही दिन अघि एक सार्वजनिक कार्यक्रममा विदेशमन्त्री जयशंकरले बुद्धलाई भारतीय भएको दावी गर्दै अभिव्यक्ति दिएका थिए । सोही प्रशंगलाई संयोजक महरले भारतीय दुतावासको माध्यमबाट यस्ता गलत दुस्साहस नगर्न चेतावनी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021