अस्ट्रेलियामा १ सय ४६ नेपाली कोरोना संक्रमित

एजेन्सी, २५ साउन । अस्ट्रेलियाको भिक्टोरियामा १ सय ४६ नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

नेपालीमूलका १ सय ४६ संक्रमितमध्ये ४२ जना निको भएको जनाइएको छ । भिक्टोरियामा दैनिक सयौंको संख्यामा कोरोना संक्रमित भेटिएपछि त्यहाँका सरकारले केही दिनअघिबाट पूर्ण लकडाउन लगाएको छ । भिक्टोरियामा ६ साताका लागि साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्युसमेत लगाइएको छ ।

हालसम्म अस्ट्रेलिया २० हजार ६ सय ९८ कोरोना संक्रमित पुगिसकेको छ भने २ ७८ ले ज्यान गुमाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै