नेपालमा एसपीसहित २०६ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ साउन । प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । देशभर एक एसपीसहित मंगलबार साँझसम्म २०६ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये ९९ जना डिस्चार्ज भएका छन् । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ३५, उपत्यकाका ९, प्रदेश १ का २७, प्रदेश २ का ३६, गण्डकी प्रदेशका ४५, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिम प्रदेशका २०६ जना छन् ।

संक्रमित प्रहरीमा एसपी एकजना, इन्स्पेक्टर ६, सई १०, असई १२, हवल्दार ५५, प्रहरी जवान ११८ र कार्यालय सहयोगी चारजना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, २ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९

काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्र सुधारका लागि उठाइएका माग

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि