नदीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

कञ्चनपुर, १४ साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नदीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

आमाबुवा सुतिरहेका बेला खेल्ने क्रममा नदीमा डुबेर तीन दिन हराएकी मुस्कान थापाको मंगलबार शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नदीमा बगेको भन्ने खबर आएपछि खोजी गर्दा पाँच सय मिटरजति तल शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको