नेपालमा काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

काठमाडौँ, १३ साउन । नेपालमा काेराेना भाइरसकाे संक्रमितको संख्या ४९ जना पुगेको छ ।

बझाङकाे बुङ्गल नगरपालिका ३ का ६५ वर्षीय पुरुषको गएको ९ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार दम रोग भएका उनी गएको असार १४ गते भारतको बैङ्ग्लोरबाट बझाङ फर्किएका थिए । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय