भिरबाट खसेको ढुँगाले लागेर एक महिलाको मृत्यु

दोलखा, १३ साउन । दोलखामा घरमाथि रहेको भिरबाट खसेको ढुँगाले लागेर एक महिलाको मृत्यु भएको छ ।

दोलखाका प्रहरीका अनुसार मंगलबार बिहान घरमाथि रहेको पाखाबाट खसेको ढुंगाले लागेर विगु गाउँपालकिा–४ सिंगटीका ३५ वर्षीया रेणु थामीको मृत्यु भएको हो ।

घरभित्र काम गरिरहेको समयमा भिरपाखाबाट खसेको ढुँगाले घरको जस्तापाता र गारो भत्किन गई च्यापिन पुग्दा थामी गम्भीर घाइते भएकी थामीलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि न्युरो हस्पिटल काठमाडौं पठाउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव

काठमाडौँ, ५ असोज । करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता