कपिलवस्तुका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ साउन । कपिलवस्तुमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार २१ जना बिदेशबाट आएका र १३ जना समुदायका मानिसमा काेराेना संक्रमण भएकाे पाइएकाे हो ।

नयाँ संक्रमितहरुमा १३ जना भारतबाट, ४ जना दुबइ, २ जना साउदी, ३ जना कतारबाट आएका र अन्य स्थानीय रहेका छन् । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी

काठमाडौँ, ९ असोज । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ललितपुर, ८ असोज । महाँकाल गाउँपालिकाले गत ५ गतेदेखि परेको अबिरल वर्षाका कारण पालिका क्षेत्रभित्र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन

काठमाडौँ, ८ असोज । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल