प्रिमियर लिगको ‘गोल्डेन बुट’ लेस्टरका स्ट्राइकर भार्डीले जिते

एजेन्सी, १२ साउन । यो सिजनको इग्लिस प्रिमियर लिगको गोल्डेन बुट जेम्स भार्डीले जितेका छन् ।

३३ बर्षीय भार्डी लेस्टर सिटीका स्ट्राइकर हुन् । उनले लिगमा ससर्वाधि २३ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनीपछि आर्सनलका पिएरे एमरिक अउबामेयांग र साउथहम्पटनका डानी इन्ग्सलाईले समान २२-२२ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा