हेलिकोप्टरद्वारा सत्केरी महिलाको उद्धार

काठमाडौँ, ११ साउन । खोटाङकी एक सुत्केरी महिलाको सैनिक हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको बिशेष पहलमा आज जुम्ल्याह बच्चा जन्माएपछि अत्याधिक रक्तश्राव भइ ज्यान जोखिममा परेकी खोटाङको दिप्रुग चुइचुम्पा वडा न ५ की रेनु बमलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

खोटाङ प्रशासनले सुत्केरी महिलाको ज्यान जोखिममा परेको जानकारी आउन साथ मन्त्रालयले तदारुकताका साथ उद्धारको ब्यवस्था मिलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।