हेलिकोप्टरद्वारा सत्केरी महिलाको उद्धार

काठमाडौँ, ११ साउन । खोटाङकी एक सुत्केरी महिलाको सैनिक हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको बिशेष पहलमा आज जुम्ल्याह बच्चा जन्माएपछि अत्याधिक रक्तश्राव भइ ज्यान जोखिममा परेकी खोटाङको दिप्रुग चुइचुम्पा वडा न ५ की रेनु बमलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

खोटाङ प्रशासनले सुत्केरी महिलाको ज्यान जोखिममा परेको जानकारी आउन साथ मन्त्रालयले तदारुकताका साथ उद्धारको ब्यवस्था मिलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त

काठमाडौँ, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादल पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले गृहमन्त्री थापालाई राष्ट्रिय सभा सदस्य

काठमाडौँ, ५ बैशाख । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको

काठमाडौँ, ५ बैशाख । प्रतिनिधिसभा विघटन बदर र नेकपाको अस्तित्व मेटिएसँगै उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021