जिनोआमाथि इन्टर मिलानको सानदार जित

एजेन्सी, ११ साउन । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले जिनोआमाथि सानदार जित निकालेको छ ।

गए राति भएको खेलमा मिलानले जिनोआमाथि ३-० गोलको फराकिलो जित निकालेको हो । जितसँगै दोस्रो स्थानमा उक्लिएको इन्टरले शीर्षस्थानको युभेन्टससँगको अंक दुरी ४ मा छोट्याउदै उपाधि जित्ने गणितीय सम्भावनालाई जीवितै राखेको छ ।

इन्टरको ३६ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको युभेन्टसको ८० अंक छ । तेस्रो स्थानको एटलान्टाको ७५ अंक छ । पराजित जिनोआ ३६ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ साउन । थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै बाँकेमा

काठमाडौँ, २६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन

काठमाडौँ, २६ साउन । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मात्र

काठमाडौँ, २६ साउन । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो