पहिरोले स्काभेटर र टिपर पुरिदा चालक बेपता

काठमाडौँ, ११ साउन । बाग्लुङ नगरपालिका १ रामरेखास्थित सामुदायिक वन क्षेत्रमा पहिरो जाँदा एउटा स्काभेटर, एक ट्याक्टर र टिपर पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार त्यसका चालकहरु सम्पर्कविहीन भएको छ । गएराति गएको पहिरोका कारण अहिलेसम्म नजिक जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । आज दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका

काठमाडौँ, ६ बैशाख । प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन

काठमाडौँ, ६ बैशाख । सरकारले कोरोनाभाइरस (कोभिड-१९) प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बालुवाटारमा

shankar-pokharel

काठमाडौँ, ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दा ताजा जनादेशमा जानुनै उत्तम विकल्प भएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021