ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु

स्याङ्जा, ९ साउन । जिल्लाको कालीगण्डकी गाउँपालिका १, ठाटीभञ्ज्याङस्थित कच्ची सडकमा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

बिहीबार राति लु ३ त ४२०१ नम्बरको ट्याक्टरले स्थानीय ७६ बर्षीय कृष्ण रेश्मीलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी उनलाई पाल्पास्थित मिसन अस्पताल पठाइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्याक्टरसहित चालक २७ वर्षीय रिकबहादुर गाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मेगा बैंकको क्यूआर कोड सेवा जोरपाटीको तरकारी बजारमा सुरु गरिएको छ। डिजिटल भुक्तानीलाई प्रवर्धन गर्ने उद्देश्यले

काठमाडौँ, ५ बैशाख । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, ५ बैशाख । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ४ बैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021