भरुवा बन्दुक सहित एकजना पक्राउ

भोजपुर, ९ साउन । भरुवा वन्दुक सहित एकजना पक्राउ परेका छन् ।

भोजपुरको दक्षिणि आमचोक गाउपालिका १० पाचांका वलवहादुर तामाङलाई घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

वलवहादुर तामाङको घरबाट १ थान र राजकुमार तामाङको घर बाट १ थान भरुवा वन्दुक फेला परेको छ भने वलवहादुर तामाङलाई वुधबार पक्राउ गरेको र राजकुमार तामाङ घरमा फेला नपरेको हुँदा खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।