ट्याक्टर पल्टिदा एकको मुत्यु

तनहुँ, ८ साउन । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–५ याम्पामा बुधबार राति ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा परी मुत्यु हुनेमा सोही ठाँउका १७ वर्षीय सुमन नेपालीको रहेको छ । डुम्रेबाट याम्पा जाँदै गरेको ग १त १२२४ नं. को ट्याक्टर पल्टिदा नेपालीको घटना स्थलमै मुत्यु भएको छ ।

दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरूमा १७ वर्षीय चालक सुरेश नेपाली र किसान कोइराला रहेका छन् । चालक सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड