ट्याक्टर पल्टिदा एकको मुत्यु

तनहुँ, ८ साउन । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–५ याम्पामा बुधबार राति ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा परी मुत्यु हुनेमा सोही ठाँउका १७ वर्षीय सुमन नेपालीको रहेको छ । डुम्रेबाट याम्पा जाँदै गरेको ग १त १२२४ नं. को ट्याक्टर पल्टिदा नेपालीको घटना स्थलमै मुत्यु भएको छ ।

दुर्घटनामा चालकसहित दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरूमा १७ वर्षीय चालक सुरेश नेपाली र किसान कोइराला रहेका छन् । चालक सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021