थप १८६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ८ सय नाग्यो

काठमाडौँ, ५ साउन । थप १८६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १८६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १७३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार ८ सय ६८ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ३९ हजार ८६५ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार

एजेन्सी, ९ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४२ हजार ७५७ जना कोरोना संक्रमित थपिएसगै अनुसार हालसम्म कुल

काठमाडौँ, ८ मंसिर । पछिल्लो २४ घण्टामा भारतमा ५०१ कोरोना संक्रमितको मृत्यु भएसगै हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १

एजेन्सी, ८ मंसिर । अमेरिकामा विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ३३ जनामा संक्रमण पुष्टि