दार्चुलामा गएको पहिरोमा आमाछोरी बेपत्ता 

काठमाडौँ, ५ साउन । दार्चुलामा गएराति गएको पहिरोमा परेर नौगाड गाउँपालिका ६ मा दुईजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुअर बेपत्ता हुनेमा आमाछोरी रहेको र पहिरोमा परेर अन्य ४ जना घाइते भएका छन् । बेपत्ताको अहिले स्थानीय, प्रहरीलगायतको टोलीले खोजबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट

कञ्चनपुर, ८ मंसिर । कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन् । गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै

काठमाडौँ, ८ मंसिर । लोकतान्त्रिक शासन प्रणालीको उच्चतम अभ्यास गरिरहेका राष्ट्रमा संसदीय समितिको निर्देशन बाध्यात्मक हुने भएकाले त्यस्ता निर्णय गम्भीरताका

चितवन, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड सहभागि हुने दुईवटा पूर्व निर्धारित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनले