क्वारेन्टिनबाट भागेका शेरबहादुर जंगलमा मृत फेला

धनगढी, ५ साउन । कैलाली जिल्लामा क्वारेन्टाइनबाट भागेका एक जना व्यक्ति आइतबार मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको हुन ।

मृत फेला परेका आउजी मात्रै क्वारेन्टिनबाट भागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । मकवानपुरमा १४ र बारा १० जना गरी २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमामा ३ लाख

कास्की, १२ मंसिर । आफ्नै १३ वर्षीया छोरीलाई करणी गर्ने बुबालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका

चितवन, १२ मंसिर । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी

महोत्तरी, १२ मंसिर । जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।  मनरासिस्वा नगरपालिका–१