पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

महोत्तरी, ४ असार । बर्दिवास नगरपालिकाको रातु नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

आइतबार स्थानीय रातु नदीमा रहेको पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा बर्दिवास नगरपालिका १४ का रोहित मिश्रको डुबेर मृत्यु भएकाे हो ।

 पौडी खेल्ने क्रममा पानी डुबेका मिश्रको घटनास्थलमै मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, ११ मंसिर । कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको

काठमाडौँ, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता