नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित

काठमाडौँ, ४  साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ ।

आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । भारतको गुजरातमा पर्ने राजकोट जिल्लास्थित एक काेराेना विशेष अस्पतालमा आगलागी भएको छ । बिहीबार राति भएकाे  आगलागीमा

काठमाडौँ, १२ मंसिर । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले

एजेन्सी, ११ मंसिर । चीनसँगको राजनीतिक तनाव जारी रहेका बेला भारतले ४३ वटा थप चिनियाँ एपहरु बन्द गरिदिने भएको छ

एजेन्सी, ११ मंसिर ।  विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना