थप ५७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ५ सय नाग्यो

काठमाडौँ, ३ साउन । थप ५७ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ५७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १०३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ११ हजार ६ सय ३७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डडेल्धुरा, ११ मंसिर । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ खैरोडामा एक महिलामाथि सामूहक बलात्कार भएको छ । बुधबार राति स्थानीय ३० वर्षकी

नवलपरासी पूर्व, ११ मंसिर । मध्यबिन्दु नगरपालिका-८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ

दाङ, ११ मंसिर । दाङमा गोली लागेको अवस्थामा एक पुरुष वेवारिसे अवस्थामा फेला परेका छन् । बुधबार राति साढे १०

काठमाडौँ, ११ मंसिर । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका