खोला तर्ने क्रममा एक जना बेपत्ता

पाल्पा, ३ साउन । पाल्पामा खोला तर्ने क्रममा एक जनालाई खोलाले बगाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३, रिडीखोला तर्ने क्रममा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८, किमडाँडाका देवबहादुर मुखियालाई खोलाले बगाएको हो ।

बेपत्ता मुखियाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धनको गरिब भए पनि सरकार मनको गरिब नरहेको बताएका छन् । बालुवाटारमा आज

काठमाडौँ, ११ मंसर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुःखी गरिव तथा आम नागरिकको पक्षमा सरकार रहेको उल्लेख गर्दै अबका दिनमा

काठमाडौँ, ११ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले

काठमाडौँ, ११ मंसिर । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका