कारागारमा एक महिला कैदीको मृत्यु

महोत्तरी, ३ साउन । जलेश्वर कारागारमा एक जना महिला कैदीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५ वर्षीया रेशा खातुनको मृत्यु भएको हो  ।

विगत १०-१५ दिनदेखि बिरामी परेकी खातुनको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बिहीबार जलेश्वर जिल्ला अस्पताल भर्ना गरिएको थियो। उनको शुक्रबार राति करिब २ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले

काठमाडौँ, २ असार । नबिल बैंकको सम्पूर्ण कारोबार असार ४ गतेदेखि ७ गतेसम्म बन्द हुने भएको छ । मंगलबार बैंकले

काठमाडौँ, २ असार । नेपाल राष्ट्र बैंकले बुधबार विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for June

काठमाडौँ, २ असार । पछिल्लो समय चर्को राजनीतिक अस्थिरतामा अल्झेका प्रदेश सरकारहरूले आधाभन्दा बढी रकम विकासका लागि विनियोजन गरी आगामी आर्थिक