डुबेर तीन जनाको मृत्यु

काठमाडौँ, २ साउन । खोला, नहर र कुलोमा डुबेर तीनजनाको मृत्यु भएको छ ।

सुनसरी, रामधुनी नगरपालिका ८ बस्ने अलाउदिन सेखको ९ वर्षीय छोरा अमिर सेखको सोही ठाउँस्थित खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए ।

प्रहरी चौकी डुम्राहाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा भोक्राहा नर्सिङ ४ स्थित सुनसरी खोलाकाउनको शव फेला पारेको हो । बाँके, नरैनापुर गाउँपालिका ४, खुदवास्थित नहरमा डुबेर सोही ठाउँ बस्ने प्रदीपकुमार भुजुवाको १० वर्षीया छोरी लक्ष्मीदेवीको मृत्यु भएको छ । नहरमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा