गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २ साउन । गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीको कुल संक्रमित संख्या १२५६ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहूँ र नवलपुरमा गरि २५ नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका २५ नयाँ संक्रमितमध्ये तनहूँमा ७ र नवलपुरमा १८ जना छन् ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० मंसिर । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।

काठमाडौँ, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख

काठमाडौँ, १० मंसिर । कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ