ला लिगाकाे उपाधि रियल म्याड्रिडलाई

एजेन्सी, २ साउन । स्पेनिस क्लब रियल म्याड्रिडले सिजन २०१९/२० अन्तर्गत स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति  भएको लिगको ३७औं खेलमा भिल्लारियललाई २-१ गोलअन्तरले हराउँदै रियलले उपाधि हात पारेकाे हाे ।

रियलका लागि २ वटै गोल उनैले गरे । मार्को एसेन्सियोको १ गोल रद्द भएको थियो । याेसँगै रियलले ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट

काठमाडौँ, ९ मंसिर । प्रभु बैंक लिमिटेडले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार

काठमाडौँ, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित

काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य घटेर ९२