प्रम ओली र प्रचण्डबीच छलफल सकियो, भोलि स्थायी समिति बैठक हुने  

काठमाडौँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आज भएको छलफल सकीएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी थिए । दुई अध्यक्षको छलफलमा कुनै निष्कर्ष ननिस्किएको बताइएको छ ।

शुक्रबारको स्थायी समिति बैठक भने बस्ने बताइएको छ । गत असार १८ गतेदेखि स्थायी समिति बैठक बस्न सकेको छैन । सहमतिका लागि भन्दै पटक पटक स्थगित भएको स्थायी समिति बैठक पछिल्लो पटक सात दिनका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । विराटनगर एक र महोत्तरीको एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट

काठमाडौँ, १४ मंसिर । आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

वि.सं.२०७७ साल मंसिर १४ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी

बैतडी, १३ मंसिर । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।  कोरोनाको जोखिम बढ्दै गएको