जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा सीपीएलमा सन्दीपलाई लियो

काठमाडौँ, २३ असार । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ ।

जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा सन्दीप लामिछानेलाई आफ्नो टिममा राखेका हो । तेस्रो संस्करणमा उनी ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी)मा अनुबन्ध भएका छन् । गत असार १० गते गरिएको ड्राफ्ट सोमबार साँझ सार्वजनिक गरिएको हो ।

सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेटलगायतका खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको