थप ७४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार नाग्यो

काठमाडौँ, १९ असार । थप ७४० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ७४० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ८२३ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ हजार १ सय ४३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १४ चैत । इस्लामिक मुलुक साउदी अरेबियाले पहिलोपटक विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्समा भाग लिने भएको छ ।

काठमाडौँ, १४ चैत । ‘केजीएफ’ र ‘केजीएफ २’ अभिनेता यश अब खलनायक बन्दैछन् । रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म

काठमाडौँ, १३ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यसहित सोमबार