जनकपुरमा गोली चल्यो

जनकपुरधाम, १८ असार । राजु सदा, शम्भू सदा र मलार सदाको मृत्युमा राज्य दोषी रहेको भन्दै दलित समुदायले बिहीबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन ।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय अगाडि पुगेर ढुङ्गा मूढा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनकारी र प्रहरीबीच केहि समय झड़प समेत भएको छ ।

झड़पको क्रममा एक जना प्रदर्शनकारीको टाउको फुटेको छ भन्ने एक जना प्रहरी समेत घाइते भएका छन । आक्रोशित भीड़लाई नियन्त्रणमा लिन धनुषा प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नु परेको धनुषाका प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार तीन राउण्ड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको र एक जना प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ । समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को

काठमाडौँ, ६ वैशाख । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर

काठमाडौँ, ५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई