संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

काठमाडौँ, १७ असार । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले आजको संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी छन्त्यालको आज बिहान काठमाडौँमा निधन भएको हो । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद हुन । उनी २०७० सालको संविधानसभामा पनि सभासद रहेको थिईन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । आज काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहट, २४ असार । सर्लाहीमा आफन्तको कुटपिटबाट एक युवाको मृत्यु भएको छ । मंगलबार साँझ रौतहटको राजदेवी नगरपालिका-६ का ३५

काठमाडौँ, २४ असार । गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जना

सिरहा, २४ असार । सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार लकडाउनको नियम पालन गर्न