नेप्से १३ मिनेटमै ४ प्रतिशतले बढ्यो 

काठमाडौँ, १७ असार । कारोबार सुरु भएको १३ मिनेटमा नै सेयर बजारमा सकारात्मक सर्मिट लागेको छ ।

११ बजेबाट कारोबार खुलेको सेयर बजार परिसूचक नेप्से ११ बजेर १२ मिनेट जाँदा ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि कारोबार रोकिएको छ । ३३ मिनेटमा बजार परिसुचक नेप्से ५०.१८ अंकले बढेर १३१०.९३ अंकमा पुगेको थियो ।

मंगलबार भने बजार ६ प्रतिशतले बढेपछि २ घण्टा अगाडी नै बन्द भएको थियो । कारोबार सुरु भएको १ घण्टाभित्रमा नेप्से परिसुचक ४ प्रतिशतले घटबढ हँदा १५ मिनेटको लागि कारोबार स्थगित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । आज काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रौतहट, २४ असार । सर्लाहीमा आफन्तको कुटपिटबाट एक युवाको मृत्यु भएको छ । मंगलबार साँझ रौतहटको राजदेवी नगरपालिका-६ का ३५

काठमाडौँ, २४ असार । गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जना

सिरहा, २४ असार । सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार लकडाउनको नियम पालन गर्न