नहरमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु

जनकपुरधाम, १७ असार । सिराहामा नहरमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ ।

मंगलबार सिराहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर महोत्तरीको सोनमा गाउँपालिका-३ बस्ने २३ वर्षीय मनोहर कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

 सिराहास्थित सशस्त्र प्रहरी पोष्ट माडरमा कार्यरत उनी कसरी नहरमा पुगे भन्ने कुरा खुल्न नसकेको र उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना