थप ३१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार ५ सय नाग्यो

काठमाडौँ, १६ असार । थप ३१६ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३१६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ६० जना डिस्चार्ज भएसगै ३ हजार १ सय ९४ जना कोरोना जितेर घर फर्किएका छन् भने २९ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २ असोज । भक्तपुर मध्यपुर थिमि नगरपालिका–५ चोंडेका ७४ वर्षीय कोरोना संक्रमित पुरुषको वीर अस्पतालमा मृत्यु भएको छ ।

चितवन, २ असोज । चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । कलेजमा उपचाररत पूर्वी

पोखरा, २ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

घोराही, २ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका