सलह कीरा ल्याउनुहोस, प्रतिकिलो ३०० रुपैयाँ लानुहोस

काठमाडौँ, १६ असार । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह कीरा समातेर जिउँदाे वा मृत ल्याएमा प्रतिकिलो ३०० रुपैयाँ दिने घोषणा गरेको छ ।

गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा सलहको झुण्ड देखिएकोले सोही गाउँपालिकाले एक सूचना जारी गर्दै सलह ल्याउनेलाइ प्रतिकिलो  ३०० का हिसाबले तत्कालै नगद दिने निर्णय भएकाे समेत जनाको हो ।

साथै कीराबाट बालीमा हुने क्षति कम गर्न आगो बाल्ने, धुँवा लगाउने, थाल वा ड्रम, स्पीकर बजाएर ठूलाे ध्वनि निकाल्ने लगायत विधि अपनाएर सलह भगाउन स्थानीयमा अनुरोध गरिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण तीन निर्णय गरेको छ । बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको

काठमाडौँ, १५ असोज । रेल विभागका महाप्रवन्धक गुरु भट्टराईले पूर्वसचिव भिम उपाध्यायलाई प्रमाणका साथ प्रतिवादमा आउन चुनौति दिनुभएको छ ।

काठमाडौँ, १५ असोज । कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन

काठमाडौँ, १५ असोज । निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । आयोगले संविधानमा