६ वर्षीय बिरामी छोरालाई जिउँदै गाड्ने बाबु पक्राउ

काठमाडौँ, ५ असार । रुपन्देहीमा आफ्नै बाबुले ६ वर्षीय बिरामी छोरालाई ज्युँदै माटोमा गाडेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नो ६ वर्षीय छोरा राजेश परियारलाई ज्युँदै गाडेको भन्दै स्थानीयले खबर गरेका प्रहरीले जनाएको छ ।

आज आफ्नै बाबुले ६ वर्षीय बिरामी छोरालाई ज्युँदै बोरामा हालेर गाडेको स्थानीयले खबर गरेलगत्तै बालकलाई प्रहरीले झिकेको छ । प्रहरीले बालकलाई झिके पनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले बालकलाई झिकेर अस्पताल लगे पनि उनको मृत्यु भइसकेको जनाएको छ । आरोपित राजुले भने छोराको मृत्यु भएर नै आफुले गाडेको बयान दिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।