सर्पको टोकाइबाट एक बालकको मृत्यु

बैतडी, ४ असार । बैतडीमा सर्पले टोकेर डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

मेलौली नगरपालिका वडा नं २ कपर्तका गोरख बहादुर चन्दका डेढ वर्षीय छोरा बिशाल चन्दलाई गएराति २ वजे सुतेकै अवस्थामा ओछ्यामै टोकेको हो ।

सर्पले उनको दाँया हातमा टोकेको र उपचारका लागि पाटन लैजादै गर्दा बोटोमै बालकको मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । सूर्यविनायक नगरपालिकाको आफ्नो सुविधा सम्पन्न तथा आधुनिक आफ्नै भवनको निर्माणको क्रममा रहेको छ । कटुञ्जमा महेन्द्र

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न

काठमाडौँ, ७ असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त

काठमाडौँ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ