रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

काठमाडौँ, ४ असार । भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको प्रगतिमा निर्माधीन जयनगर बर्दिबास रेलमार्ग ६९ किमिमध्ये जयनगर–जनकपुर रेल ३८ किमि खण्डमा निर्माणकार्य सम्पन्न गरेको छ भने सो खण्डमा रेल सेवा सञ्चालननिम्ति आवश्यक प्राविधिक भर्ना प्रक्रिया अन्तिम चरणमा रहेको र भारतीय रेल्वे कम्पनीसँग जीटुजीमार्फत खरीद भएको रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

मन्त्रालयले भारत सरकारको सहयोगमा निर्माणाधीन जोगबनी विराटनगर रेलमार्ग १८ किमिमध्ये १० किमि रेलमार्ग निर्माण र बाँकी क्षेत्रमा ८० प्रतिशत काम सम्पन्न भएको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस