अंगीकृत नागरिकतासम्बन्धी नयाँ प्रस्तावमा सहमति जुटाउन गृहमन्त्रीले मागे समय

काठमाडौँ, ३ असार । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उक्त विधेयकमाथि छलफलमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादलले अंगीकृत नागरिकताका विषयमा आएको नयाँ प्रस्तावमाथि राजनीतिक सहमति जुटाउन समय मागेका छन् ।

मंगलबारको समिति बैठकमा सभापति शशी श्रेष्ठले नेपाली पुरुषसँग बिहे गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्था राख्न प्रस्ताव गरेकी थिइन् ।

त्यस विषयमा बुधबार आयोजित छलफलमा गृहमन्त्री थापाले भने ‘रानीतिक र सरकारी रुपमा छलफल भएको छ । राजनीतकि तहमा सहमति भएपछि यहाँ ९समितिमा० पनि टुंग्याउन सकिन्छ सहमतिमा टुंग्याइयोस् असहमतिमा नटुंग्याइयोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ