नगद लुटेर भाग्‍ने भारतीय महिलासहित तीन जना पक्राउ

काठमाडौँ, २ असार । काठमाडौँमा नगद लुटेर भाग्‍ने क्रममा भारतीय महिलासहित तीन जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले चाबहिल बस्‍ने दार्जलिङ घर भएकी २४ वर्षीया सानु क्षेत्रीसहित तीनजना पक्राउ परेका हुन् ।

ढुंगेअड्‍डानजिकै सडकमा दोलखा चरिकोट बस्‍ने ३४ वर्षीय पुरुषको १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्‍ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ४ असोज । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा

काठमाडौँ, ४ असोज । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।

काठमाडौँ, ३ असोज । इन्डियन प्रिमियर लिग ९आईपीएल० को १३ औँ संस्करण आजबाट यूएईमा शुरु हुँदैछ । अघिल्लो संस्करणको विजेता

काठमाडौँ, २ असोज । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन्