सेती अस्पतालकी एक स्टाफ नर्समा कोरोना संक्रमण

कैलाली, २ असार । कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कोरोना संक्रमितहरुको उपचारमा संलग्न २८ वर्षीया स्टाफ नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ । केही समय संक्रमितको उपचारमा खटिएपछि १४ दिन क्वारेन्टिनमा बसेपछि उनीमा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको