काठमाडौँ उपत्यकामा ५ जनामा कोरोना संक्रमण

काठमाडौँ, १ असार । आज थप काठमाडौँ उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति

काठमाडौँ, ८ माघ । थप ३ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ६

काठमाडौँ, ८ माघ । नेकपा ओली समूहका अध्यक्ष एवम् काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कालो सपना देख्नेहरु कालो झण्डा

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेका बताएका छन् । आज प्रेस संगठनले आयोजना