थप ४५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२ सय नाग्यो

काठमाडौँ, १ असार । थप ४ सय ५१ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४५१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । संक्रमितमा ४ सय १६ पुरुष र ३५ महिला रहेका छन् ।

मन्त्रालयका अनुसार आज ६७ जना डिस्चार्ज भएसगै नेपालमा १ हजार ४१ जना कोरोना जितेर घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना