सबैला गोलीकाण्डका सुटर पक्राउ 

जनकपुर, ३२ जेठ । गत मंगलबार राति सबैला-७, नवटोलीमा एक युवकलाई गोली हानी हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आइतबार दिउँसो भारतीय नाका क्षेत्रबाट महोत्तरी, जलेश्वर-३ का १९ वर्षीय श्रवण मण्डललाई  पक्राउ गरेको छ ।

गत मंगलबार राति नवटोलीका २३ वर्षीय अरुण मण्डलको हत्या गरिएको थियो । घटनापछि गाउँका करिब दुई दर्जन युवा गाउँ छाडेर भागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स

काठमाडौँ, २९ भदौ । ५ दिन अगाडि मनालीबाट मुम्बई आएकी बलिउड नायिका कंगना रनावत फेरि आज आफ्नै घर मनाली फर्किएकी

काठमाडौँ, २९ भदौ । नायिका नीता ढुंगाना आज आफ्नो जन्मदिन मनाउँदैछिन् । हेटौडामा जन्मिएकी नायिका ढुंगाना चलचित्र ‘मितिनी’ मार्फत बालकलाकारको रुपमा

काठमाडौँ, २९ भदौ । नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा