सबैला गोलीकाण्डका सुटर पक्राउ 

जनकपुर, ३२ जेठ । गत मंगलबार राति सबैला-७, नवटोलीमा एक युवकलाई गोली हानी हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आइतबार दिउँसो भारतीय नाका क्षेत्रबाट महोत्तरी, जलेश्वर-३ का १९ वर्षीय श्रवण मण्डललाई  पक्राउ गरेको छ ।

गत मंगलबार राति नवटोलीका २३ वर्षीय अरुण मण्डलको हत्या गरिएको थियो । घटनापछि गाउँका करिब दुई दर्जन युवा गाउँ छाडेर भागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । भारतले थप तीन महिनाका लागि ५४४ मेगावाट बिजुली किन्न अनुमति पठाएको छ । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक डाकेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच