आरडीटी गरेर घर पठाइएका २३ जनामा संक्रमण पुष्टि

काठमाडौँ, ३२ जेठ । र्‍यापिड डायग्नोस्टिक किट (आडीटी) गरेर घर पठाइएका धादिङका २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

नीलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी परीक्षण गरी घर पठाएको थियो । घर गएको केही दिनपछि उनीहरुको स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्दा २४ जनामा संक्रमण पुष्टि भएको नगरप्रमुख भीम ढुंगानाले जानकारी दिए ।

यसरी संक्रमण पुष्टि हुनेमा वडा नं ७ र १४ धुवाँकोटका ७/७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एक जना छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न

काठमाडौँ, ७ असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त

काठमाडौँ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ