स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि

धनगढी, ३२ जेठ । डडेल्धुरामा स्टाफ नर्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टका अनुसार डडेलधुरा अस्पतालमा कार्यरत ३३ वर्षीया नर्समा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार अस्पतालमा कार्यरत ११ जना चिकित्सक र स्वास्थयकर्मीको रिपोर्ट आउन बाँकी छ । केही स्वास्थ्यकर्मीको आरडीटी पोजेटिभ समेत आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।