झापाका थप ३० जना संक्रमित कोरोनामुक्त

काठमाडौँ, २९ जेठ । झापाका थप ३० जना कोरोना संक्रमित निको भएका छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनम रहेका झापाका ३० जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

डिस्चार्ज हुनेहरुमा १८ वर्षदेखि ४५ वर्ष सम्मका रहेका छन् । यसअघि १ सय ५० जना प्रतिष्ठानबाट घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा