‘उद्धार’ उडानको भाडा नियमितभन्दा करिब ३ गुणा महंगो (सूचीसहित)

काठमाडौँ, २९ जेठ । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले उद्धार कार्य सुरु गरेको छ ।

सरकारले विदेशबाट आएका नागरिकलाई आफ्नै जहाज खर्च र आफ्नै क्वारेनिटन खर्चमा ‘उद्दार’ गर्न लागेको हो । तर उद्धार उड़ान भाडा भने नियमित भन्दा करिब तीन गुणा महंगो भएको छ ।

कुन देशका लागि कति भाडा तोकियो ?

देश भाडा (रुपैयाँमा) डलरमा
दमाम (साउदीअरब) ७०,८०० ५९०
रियाद (साउदीअरब) ७५,६०० ६३०
जेद्दाह (साउदीअरब) ९२,४०० ७७०
दुबई ६०,००० ५००
आवुदाबी (यूएई) ६०,००० ५००
सारजाह (यूएई) ६०,००० ५००
क्वाललम्पुर (मलेसिया) ६२,४०० ५२०
दोहा (कतार) ६५,४०० ५४५
जोर्डन ९७,८०० ८१५
ओमन ६१, २०० ५१०
बहराइन ६५,४०० ५४५
कुवेत ६८,४०० ५७०
साइप्रस १,०५,००० ८७५
नारिता (जापान) १,१२,२०० ९३५
सुडान १,१२,८०० ९४०
फ्याङकर्फट (जर्मनी) १,५०,६०० १२५५
लन्डन (बेलायत) १,६२,००० १३५०
बैंकक (थाइल्यान्ड) ४६,८०० ३९०
हङकङ ६६,००० ५५०
माल्दिभ्स ७१,४०० ५०५
श्रीलंका ४८,००० ४००
बंगलादेश १९,८०० १६५
नयाँ दिल्ली २४,६०० २०५
मुम्बइ ३७,२०० ३१०
बैगलोर ४०,२०० ३३५

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा