थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३ सय नाग्यो

काठमाडौँ, २८ जेठ । थप २७९ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या  ४३६४  पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९ जनामा कोरोना संक्रमित पुष्टि भएको  । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार आज ९० जना डिस्चार्ज भ भएसगै नेपालमा ६७४ जना कोरोना जितेर घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सार्वजनिक सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी उच्च गतिको इन्टरनेट

कञ्चनपुर, ८ मंसिर । कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन् । गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै

काठमाडौँ, ८ मंसिर । लोकतान्त्रिक शासन प्रणालीको उच्चतम अभ्यास गरिरहेका राष्ट्रमा संसदीय समितिको निर्देशन बाध्यात्मक हुने भएकाले त्यस्ता निर्णय गम्भीरताका

चितवन, ८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड सहभागि हुने दुईवटा पूर्व निर्धारित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनले