झापामा थप पाँचजनामा कोरोना संक्रमण, संक्रमित संख्या २१ सय नाघ्यो

झापा, २० जेठ । आज झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री

काठमाडौँ, २३ असार । गृहमन्त्री रामबहादुर थापा बादलले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउने दाबी गर्नुभएको

काठमाडौँ, २३ असार । थप २०४  जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १६ हजार १  सय ६८ पुगेको छ

काठमाडौँ, २३ असार । झण्डै ३ घण्टा छलफलपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष